विद्यार्थीमाथि यौन हिंसाको आरोपमा विद्यालय सञ्चालक नै पक्राउ
पोखरा महानगरपालिका–११, फूलबारीस्थित भास्कर मेमोरियल विद्यालयका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन्। केही समयअघि अमरसिंह उच्च माविमा छात्रामाथि यौन हिंसा भएको घटना सेलाउन नपाउँदै पोखराको अर्को विद्यालयमा पनि यस्तै घटना घटेको हो। घटना विवरण अनुसार विद्यालय सञ्चालक बास्तोला सधैँजसो ती छात्रालाई लिन उनकै घर पुग्थे। विद्यालय लिएर आउँदा … Continue reading विद्यार्थीमाथि यौन हिंसाको आरोपमा विद्यालय सञ्चालक नै पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed