वैदेशिक क्षेत्रका दुई लाख ६० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने क्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक … Continue reading वैदेशिक क्षेत्रका दुई लाख ६० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed