डेंगीले झस्किएका खरिपाटीबासी क्वारेन्टाइन राख्दा त्रसित

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको मूलगेटमा केही दिनयता सुरक्षाकर्मीको पहरा छ। त्यहाँ तैनाथ छन्– नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान। केन्द्रमा प्रहरी, सेना, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीको व्यापक ओहोरदोहोर र चहलपहल छ। चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्तमा रहेका १ सय ८५ नेपालीलाई स्वदेश फर्काई क्वारेन्टाइन (स्वास्थ्य परीक्षण) मा … Continue reading डेंगीले झस्किएका खरिपाटीबासी क्वारेन्टाइन राख्दा त्रसित