विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस

काठमाडौं- सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ । नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जानकारी दिनुभयो । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मन्त्रालयले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै राजदूतका लागि सिफारिस गरेको हो । सिफारिस भएका छ जना … Continue reading विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस