शनिबार पोखराको सडकमा करिब ७ हजार जनासँगै दौडनेछन्। भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अवसरमा उनीहरु सडकमा निस्कन लागेका हुन्। पोखरा म्याराथनअन्तर्गत हुने विभिन्न इभेन्टमा सहभागिता जनाउनेको संख्या २ हजार नाघेको छ। ४२.१९५ किलोमिटरको पूर्ण म्याराथनमा १२५ जना, १० किलोमिटर महिला पुरुषतर्फ ३५०जना, ५ किलोमिटर छात्र–छात्रा तर्फ १६५० जना, ह्विल … Continue reading भोलि पोखरा दौडँदै!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed