प्रधानमन्त्रीद्वारा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ ।  गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो ।  कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, गोरखा र धादिङका सांसदहरूको सहभागिता रहेको थियो ।  फिल्ड कार्यालय उद्घाटन … Continue reading प्रधानमन्त्रीद्वारा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन