फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय

रसुवा- रसुवाको गोसाँईकुण्ड गाँउपालिका-२ टिमुरेले फोहर ब्यवस्थापन गर्न सुरु गरेको छ । कुहिने र नकुहिने फोहोर बर्गीकरण गरी गाँउमा निस्कने फोहोरको ब्यबस्थापन सुरु गरेको हो । कुहिने फोहोरलाई घरमै कम्पोस्ट मल निमार्ण गरी करेसाबारी तथा खेतबारीमा प्रयोग गर्ने ब्यवस्था मिलाईएको छ । नकुहिने फोहोर मात्र वडा कार्यालयले संकलन गरी ब्यबस्थापनको थालनी गरेको वडाध्यक्ष कामी छिरिङ … Continue reading फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय