सेतीको अवैध दोहनः नदी भागबण्डा गर्दै उत्खनन् गरिंदै

कास्की- पोखरास्थित सेती नदीका विभिन्न घाटहरुबाट अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन् भइरहेको पाइएको छ । उक्त नदीस्थित याम्दी, सहश्रधारा एवम् रुद्रमहादेव घाट लगायतबाट विना टेन्डर नदीजन्य सामग्रीको जथाभावी उत्खनन् भइरहेको पाइएको हो । उत्खनन्‌कर्ताले विहान तथा दिउँसोको समयमा विभिन्न घरेलु औजारको प्रयोग गर्दै थुन्से तथा बोरामा सामग्री बोकेर नदीछेउ लगी थुपार्ने गरेका छन् । थुपारिएको … Continue reading सेतीको अवैध दोहनः नदी भागबण्डा गर्दै उत्खनन् गरिंदै