गोरखामा रेशमखेती सुरु

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा पहिलो पटक व्यावसायिक रुपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ घैरुङ्ग स्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती सुरु गरेको गाउँपालिकाका कृषि शाखाका ऋषि रोकाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषिकहरुले मिलेर समूह मार्फत रेशम … Continue reading गोरखामा रेशमखेती सुरु