मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता

रुपन्देही- रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाइ गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दिपक कुंवरका अनुसार दिउँसो यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही … Continue reading मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता