दार्चुलामा लम्पी स्किनबाट ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे

दार्चुला- दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रोगको प्रकोप फैलिएको हो । लम्पी स्किन रोगबाट हालसम्म ४३ हजार ४ सय ७७ पशुचौपाया संक्रमित हुनुका साथै २ हजार ५ सय ४० पशुचौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका … Continue reading दार्चुलामा लम्पी स्किनबाट ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे