विरामीको मृत्यु भएपछि चितवनको पुरानो मेडिकल कलेजमा तनाव

चितवन । चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा लफडा भएको छ । खैरहनी नगरपालिका वडा नं. १० बडगाँउ घर भएकी ३२ वर्षीया शर्मिला उप्रेतीको डाक्टरहरुको लापहरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । साउन ९ गते ज्वरो र पिसाब सम्बन्धी समस्याका कारण शर्मिला अस्पतालमा उपचारका … Continue reading विरामीको मृत्यु भएपछि चितवनको पुरानो मेडिकल कलेजमा तनाव