धादिङमा अण्डाको मूल्य ह्वात्तै बढ्यो

धादिङ- यस वर्ष धादिङमा कुखुराको अण्डाको मूल्य ह्वात्तै आकासिएको छ । बजारमा हाल अण्डाको विक्रि मूल्य अहिलेसम्मकै उच्च हो । गत महिनासम्म ३८०।– रुपैया प्रतिक्रेटमा उपभोक्ताहरुले खरिद गर्दै आएको कुखुराको अण्डाको मुल्य अहिले ४८०।– रुपैयाँसम्म पुगेको छ । विषेश गरी चाडपर्वका समयमा आकासिने विकासे प्रजातिको कुखुराको अण्डाको मूल्य यस वर्ष भने पर्व सुरु हुनु अगावै … Continue reading धादिङमा अण्डाको मूल्य ह्वात्तै बढ्यो