मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि….

काठमाडौँ । जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटक पटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन ।  सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा एकातिर बिजुली खेर जाने चिन्ता … Continue reading मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि….