राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि …
कैलाली- टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सक्नुभएन । हात्तीले उहाँको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडि घरमा … Continue reading राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed