राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता: सभापति देउवा
नुवाकोट- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उहाँले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको बताउनुभएको हो । “राष्ट्र र राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै राजनीतिक … Continue reading राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता: सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed