पाँच दिनमै एक हजार बढी डेंङ्गी संक्रमित, कोशी प्रदेशमा डेङ्गी नियन्त्रणमा चुनौती

काठमाडौं- डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण … Continue reading पाँच दिनमै एक हजार बढी डेंङ्गी संक्रमित, कोशी प्रदेशमा डेङ्गी नियन्त्रणमा चुनौती