संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं- संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक अपरान्ह चार बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार भएको छलफलमा परिषद् … Continue reading संवैधानिक परिषद्को बैठक आज बस्दै