कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ
काठमाडौं- काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो । सोही महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शङ्खर तामाङले सामान्य … Continue reading कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed