नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ)को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाइनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६–४ ०–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन्। यता, पुरुषतर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जम्सिन सिधानालाई सोझो सेटमा … Continue reading नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि