प्रस्तावित ६ जना मध्ये ३ जना राजदूतको संसदीय सुनुवाइ पूरा
काठमाडौँ- विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो । बैठकमा न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित … Continue reading प्रस्तावित ६ जना मध्ये ३ जना राजदूतको संसदीय सुनुवाइ पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed