सिचाई अभावमा हजारौं रोपनी जग्गा बाँझै

कास्की- समयमै कुलो मर्मत नहुँदा कास्कीको ढिकुरपोखरीस्थित सिम्ले क्षेत्रको हजारौं रोपनी खेतीयोग्य जमिन बाँझो रहन गएको छ । जसकारण उक्त क्षेत्रमा विस्तारै दुबो, गन्य झार, वनमारो, पाती तथा स-साना बुट्यान हुर्किंदै गर्दा खेत झाँडीमा परिणत हुन थालेको छ । त्यसका साथै आकासे पानीको भरमा बल्लबल्ल रोपिएको खेत समेत पर्याप्त पानी नपर्दा धाजा फाँट्न पुगेको छ … Continue reading सिचाई अभावमा हजारौं रोपनी जग्गा बाँझै