गुल्मीको मालिकामा एक व्यति मृत फेला

गुल्मी- गुल्मीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताउनुभयो । बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए । उनी घरमा नआएपछि आफन्तले खोजी … Continue reading गुल्मीको मालिकामा एक व्यति मृत फेला