सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति

काठमाडौं- सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति भएको छ । बिहीबार काठमाडौंमा भएको छलफलमा सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने लगाएतका सात बुँदे सहमति सहमति भएको हो । सहमति भएसँगै भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ आन्दोलनस्थल … Continue reading सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति