बयलगाडाको नाममा ठग्ने व्यक्तिले हाम्रो टिमलाई प्रलोभनमा पार्न खोजेपछि…
रौतहट, ०३ फागुन । रौतहटको परोहा नगरपालिकाको वडा नं. ६ मा कार्यरत गरुडा नगरपालिका वडा नं. ५ निवासी जयकिशोर महत्तोले आफ्नै छिमेकी जयनारायण यादवसँग एउटा बयलगाडाको भर्पाई भन्दै १८ लाख रुपैयाँको कागज गरेका छन् । महतोले झुटो कागज बनाएर यादवको २४ कठ्ठा ६ धुर जमिनसमेत हडपेका छन् । यादवका जेठा छोराले मदिरा सेवन गरेको समयमा … Continue reading बयलगाडाको नाममा ठग्ने व्यक्तिले हाम्रो टिमलाई प्रलोभनमा पार्न खोजेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed