विराट एक्स्पाे २०७६ शुरु, अर्थ मन्त्री खतिवडाले गरे उद्घाटन

सुन्दरहरैंचा / माेरङकाे विराटनगर २ स्थित शंकरपुर मार्गमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी तथा व्यापार मेला विराट एक्स्पाे २०७६ शुरु भएको छ । उद्योग संगठन मोरङकाे आयाेजनामा फागुन १० गते सम्म ९ दिनका लागि व्यापार मेलाको आयोजना भएको छ । संघिय सरकारका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले उद्घघाटन गरेपछि एक्स्पो औपचारिक रुपमा शुरु भएको थियाे … Continue reading विराट एक्स्पाे २०७६ शुरु, अर्थ मन्त्री खतिवडाले गरे उद्घाटन