‘सरकारी उद्योगहरूलाई पि.पि. मोडेलमा निजीकरण गरिने’

बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले आफ्नो मातहत अन्तर्गत रहेका उद्योगहरूलाई चाँडै नै पि.पि. मोडेलमा निजीकरण गरिने बताउनुभएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री रिजालले सरकारले सञ्चालन गरेको कुनै पनि उद्योगले गति लिन नसकेका कारण यसलाई निजीकरण गर्नेतर्फ ध्यान केन्द्रित भएको … Continue reading ‘सरकारी उद्योगहरूलाई पि.पि. मोडेलमा निजीकरण गरिने’