शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक उपाधि जित्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे । मच्छिन्द्रका रन्जित धिमालले प्रहार गरेको … Continue reading शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन