उत्तरी गोरखाको धार्चे र चुमनुब्रीमा लम्पी स्किनले पशुहरु धमाधम मर्न थाले

गोरखा- गोरखाको उत्तरी गाउँपालिका धार्चे र चुमनुब्रीको विभिन्न वडाहरुमा पशुहरु मर्न थालेका छन । लम्पी स्किनका लक्षणहरुसँग मिल्ने जस्तै पशुको शरिरमा  फोका उठ्ने, जिउ सुनिने र ज्वरो आउने भएपछि केही समयमा उनीहरु मरेका छन । गाउँपालिकाबाट पशुलाई भ्याक्सिन दिएतापनि कुनै प्रभाव नपरेको स्थानीय बताउँछन । वर्षायामको करणले गर्दा र बिकट वस्ती भएका कारण रोग बढिरहेको … Continue reading उत्तरी गोरखाको धार्चे र चुमनुब्रीमा लम्पी स्किनले पशुहरु धमाधम मर्न थाले