वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पुर्याइयाे खरिपाटी
सुरुमा कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरी आज (आइतबार) बिहानै काठमाडौं ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी पुर्याइएकाे छ। नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो। अवतरणलगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई … Continue reading वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पुर्याइयाे खरिपाटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed