तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा एकै पटक १० गाई गोरुको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ। दाङबाट काठमाण्डौ तफै जादै गरेको बागमती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले सामेवार मध्यरातमा बाटोमा बसीरहेको छाडा गाई गोरुलाई ठक्कर दिएको हो। तीब्र गतिमा रहेको बसले ठक्कर दिदा एकै पटक ५ वटा गाई … Continue reading तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा एकै पटक १० गाई गोरुको मृत्यु