महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा सफाइ तिब्र

महाशिवरात्रि (९ फागुन) को तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ। वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मीले पशुपति क्षेत्रमा सफाइ गरेका हुन्। सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानमा सहभागी अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। … Continue reading महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा सफाइ तिब्र