चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान

काठमाडौं- साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको पाँचौँ वार्षिक स्मृतिका अवसरमा उहाँको नाममा स्थापित सम्मान वरिष्ठ समालोचक निनु चापागाईंलाई प्रदान गरिएको छ । मण्डिखाटारस्थित ‘सुधाको डिही’ मा दाहाल यज्ञनिधि सुधा सदनद्वारा आयोजित कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले रु एक लाख ५० हजार राशिको सो सम्मान चापागाईंलाई प्रदान गर्नुभएको हो । गत वर्ष यो सम्मान राष्ट्रिय आविष्कार केन्द्रका … Continue reading चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान