चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले हामीले सोचेभन्दा राम्रो व्यवस्था गरेको रहेछ

चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै स्वदेश ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइन व्यवस्थापनमा उनीहरू सन्तुष्ट बताएका छन्। ‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो नै गरेको छ,’ क्वारेन्टाइनमा रहेका पीएचडीका विधार्थी अशोक साहले भने, ‘साबुन, पानी , बेड, चप्पलहरु सबै अलग अलग … Continue reading चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले हामीले सोचेभन्दा राम्रो व्यवस्था गरेको रहेछ