नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सीआइवीद्वारा चौबीस घण्टाभित्र नौ जना पक्राउ
काठमाडौं- नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा नौ जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेहरुलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ । नक्कली प्रमाणपत्र बनाएर जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी धन्दा चलाइरहेको आरोपमा प्रहरीले विशेष अनुसन्धान सुरु गरेको हो । ‘फोक्सट्रोट चार्ली’ नाम दिएर नेपाल प्रहरीको अनुसन्धान ब्यूरो सीआइबीले … Continue reading नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सीआइवीद्वारा चौबीस घण्टाभित्र नौ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed