एक आर्थिक वर्षमै रुपन्देहीमा २१७ साना उद्योग बन्द
काठमाडौं, २७ साउन । गत आर्थिक वर्ष २०७९-८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ छन् … Continue reading एक आर्थिक वर्षमै रुपन्देहीमा २१७ साना उद्योग बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed