धरानलाई आपतकालीन घोषणा गर्न माग
इटहरी । डेङ्गु रोगको महामारी फैलिएको धरानमा जनस्वास्थ्यको आपतकालीन घोषणा गर्न सरकारसँग माग गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले धरान उपमहानगरपालिकालाई आपतकालीन अवस्था घोषणा गर्न गृह मन्त्रालय तथा कोसी प्रदेश सरकारलाई आग्रह गरेको हो । डेङ्गु सङ्क्रमणले सुनसरीका १२ वटै स्थानीय तहहरुमा ८ हजार ४ सय ९२ जना बिरामी हुनुका साथै … Continue reading धरानलाई आपतकालीन घोषणा गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed