सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का
काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ । नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाइ भ्रष्टाचार नियन्त्रण गर्ने गरी काम गरिहेकाले जनताको पूर्ण समर्थन पाएको बताउनुभयो । उहाँले सरकारको स्थायित्वमा कुनै शङ्का नगर्न सबैलाई … Continue reading सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed