बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बङ्गलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । प्रहरीले अप्रेशन ‘ब्राभो किलो’ नाम दिएर उक्त गिरोहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी … Continue reading बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ