नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउन निर्देशन दिनुभएको छ । बाढी प्रभावितहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गर्नुभएको छ । गएरातिको … Continue reading नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed