२६ औं खेलसम्म लिभरपुलकाे अपराजित यात्रा कायमै, म्यानचेस्टर सिटी २५ अंकले पछि पारे

एजेन्सी, ४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । शनिबार राति भएको लिगको २६ औं खेलमा लिभरपुलले नर्विच सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । … Continue reading २६ औं खेलसम्म लिभरपुलकाे अपराजित यात्रा कायमै, म्यानचेस्टर सिटी २५ अंकले पछि पारे