सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा

काठमाडौं । बलिउड फिल्म निर्देशक प्रकाश झाले आफूलाई भारतीय सत्तापक्षको विपक्षीका रूपमा व्याख्या गरेका छन् । भारतमा लोकसभा चुनावमा तीनपटक हारिसकेका उनी त्यहाँ सफल राजनीतिक फिल्म बनाउने निर्देशकका रूपमा परिचित छन् । आफूले राजनीति गर्न नजाने पनि राजनीति क्षेत्रका समस्यालाई अझ राम्ररी चिनेको र त्यसलाई फिल्ममा उतार्ने गरेको यी निर्देशकको कथन छ । गंगाजल, जय … Continue reading सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा