ललितानिवास जग्गा प्रकरणकाे अनुसन्धान निष्कर्षतिर, ३ सय बढीविरुद्ध मुद्दा दायर हुने

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितानिवास जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। केही दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पठाउने उसको तयारी छ । सिआइबीले पक्राउ परेका २० अभियुक्तलाई अनुसन्धानका लागि भनेर बुधबार अन्तिमपटक म्याद थप्दै छ । संगठित अपराधसम्बन्धी कसुरमा बढीमा ६० दिनसम्म हिरासतमा राख्न पाइने प्रावधान छ । सिआइबीले अभियुक्तलाई … Continue reading ललितानिवास जग्गा प्रकरणकाे अनुसन्धान निष्कर्षतिर, ३ सय बढीविरुद्ध मुद्दा दायर हुने