कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार
मोरङ- कोशी प्रदेशमा सरकार विस्तार गरेर ६ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । साउन १७ गते गठन गरिएको उद्धव थापा नेतृत्वको सरकारमा प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । बुधवार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री उद्धव थापाले राज्य मन्त्री मण्डललाई पद तथा गोपनियताको … Continue reading कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed