ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्तीको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ। यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए। “राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ … Continue reading ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्तीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed