देशमा परिवर्तनको घन्टी बज्नुपर्छ: सभापति लामिछाने

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गर्नुभएको छ । इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गर्नुभयो । “काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उहाँले भन्नुभयो, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, … Continue reading देशमा परिवर्तनको घन्टी बज्नुपर्छ: सभापति लामिछाने