प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ चयन भएका छन्। आइतबार कुलपतिको सपथ लिएपछि उनले कुनै उच्च राजनीतिक पदमा नबसेरै पहिलो विश्वविद्यालयको कुलपति बन्ने इतिहास पनि बनाएका छन्। अहिले नेपालमा भएका सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले विश्वविद्यालय विशुद्ध प्राज्ञिक र अनुसन्धानकर्ताहरुको मात्रै हुनुपर्ने बताउँदै त्यसको कुलपति राजनैतिक … Continue reading प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान