चेक रिपब्लिकद्वारा नाला गुम्बालाई एम्बुलेन्स सहयोग
चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ। नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरे। एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ। चेक रिपब्लिकले स्पाइन … Continue reading चेक रिपब्लिकद्वारा नाला गुम्बालाई एम्बुलेन्स सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed