कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसः सार्वजनिक बिदा
कर्णाली- कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक … Continue reading कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसः सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed