यात्रुसँग बढी भाडा लिने ६२ ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ६२ जना ट्याक्सी चालकहरु कारबाही गरेको छ। ट्राफिक प्रहरी महाशाखाले दैनिक गर्दै आएको अनुगमनका क्रममा आइतबार सो कारबाही गरेको हो । यसैबीच ट्राफिक प्रहरीको सकृयतामा हराएको मोबाईल फोन फेला पारी पीडितलाई हस्तान्तरण गरिएको छ ।शनिबार सामाखुशीदेखि पुल्चोकसम्म … Continue reading यात्रुसँग बढी भाडा लिने ६२ ट्याक्सी चालक कारबाहीमा